2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रेडियो थाहा सञ्चारको आठौं वर्षमा

जिवराज बख्रेल/ फागुन ५, मकवानपुर
रेडियो थाहा सञ्चारको आठौं बार्षिकोत्सव समारोह विहिवार बाट सुरु हुँदैछ । थाहा सञ्चार
नेटवर्क विस्तारका कारणले सप्ताहव्यापी कार्यक्रम गर्दै आएको रेडियोले यसवर्ष बार्षिकोत्सवलाई दुई दिन
मनाउने भएको छ ।

रेडियोले भोलि विहीबार बुद्धचोकमा बृह्त
रक्तदान कार्यक्रम आयोजना गर्दैछ । शुक्रबार जिल्लामा क्रियाशील सञ्चारकर्मी राजनीतिक दलबीच मैत्रीपूर्ण
फुटबल खेलसँगै यसवर्षको बार्षिकोत्सव सम्पन्न हुनेछ । ‘रेडियोको दायरा फराकिलो पार्ने क्रम र देशमा भएका
समस्याका कारण प्रत्येक वर्ष प्रदान गर्दै आएको थाहा वर्ष सम्मानलाई यसवर्ष निरन्तरता दिन नसकेको स्टेशन
म्यानेजर पवन राज पौडेलले वताउनु भयो । आगामी वर्षदेखि व्यवस्थितरुपमा सो सम्मानलाई निरन्तरता दिने
पौडेलको भनाई छ । रेडियोले २०६४ फागुन ७ गतेबाट निरन्तर प्रशारण सुरुवात गरेको थियो । रेडियो थाहा
सञ्चार जिल्लाको सबैभन्दा बढी क्षमता (एकहजार वाट) भएको एकमात्र रेडियो हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल