जेठ ३, काठमाडौँ । युगान्डाबाट आएका दुई जना महिला सवा केजी कोकिनसहित पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उक्त लागु औषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन्। प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३, काठमाडौँ । युगान्डाबाट आएका दुई जना महिला सवा केजी कोकिनसहित पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उक्त लागु औषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन्। प्रहर"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युगान्डाबाट काठमाडौं आएका दुई जना महिला पक्राउ

२०८१, ३ जेष्ठ बिहीबार ०७:३५

जेठ ३, काठमाडौँ । युगान्डाबाट आएका दुई जना महिला सवा केजी कोकिनसहित पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उक्त लागु औषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन्। प्रहरीका अनुसार बैशाख ३० गते काठमाडौं ओर्लिएकी महिलाले पेटभित्र लुकाएर एक केजी २ सय ६० ग्राम कोकिन ल्याएकी थिइन्।
त्यसपछि पक्राउ परेकी अर्की युगान्डाकी नागरिकले चकलेटभित्र कोकिन मिसाएर ल्याएको पाइएको थियो। ती चकलेटमा एक केजी ३ सय ९४ ग्राम कोकिन बरामद भएको पाइएको छ। प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिँदै छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह