१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

३ जेष्ठ २०८१, बिहीबार ०९:०२

जेठ ३, काठमाडौं । जबरजस्ती करणी (बलात्कार) मुद्दामा फरार रहेका दुई जना अभियुक्त आठ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी पिपरा–५ का २० वर्षीय सौरभ झा र काभ्रे नमोवुद्ध–९ का २२ वर्षीय साजन अधिकारी रहेको प्रहरीले जनाएको छ।

अभियुक्तहरूले गएको भदौ २९ गते कलङ्कीमा रहेको लोमस गेष्ट हाउसभित्र परिवर्तित नाम ‘कालीमाटी–२६’माथि पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि दुबैजना फरार थिए।


यसक्रममा उनीहरू काठमाडौंमै रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झालाई काठमाडौँको बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पछि दुबैजनामाथि आवश्यक थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीले गरिरहेको छ।

यस्तै पक्राउ परेका अभियुक्त अधिकारीविरुद्ध गएको पुस ४ गते धादिङमा भएको एक घटनामा ज्यान मार्ने उद्योग मुद्दाको पनि फरार अभियुक्त रहेको खुल्न आएको एसपी रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए