२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपको मुद्दाबारे गौशाला-२६ की वकिल अन्सारीको टिप्पणी: मुद्दा जारी छ, फैसला आएको थाहा छैन

२०८१, ३ जेष्ठ बिहीबार ०९:३८

जेठ ३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले फैसला सुनाएपछि गौशाला २६ कि कानुनी अधिवक्ता मोहना अन्सारीले सामाजिक सन्जाल एक्समा असन्तुष्टि व्यक्ति गरेकी छन् । 

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अधिवक्ता अन्सारीले गौशाला २६ माथि जबरजस्ती करणीको मुद्दा नसकिएको दाबी गर्दै फैसला आएको थाहै नपाएको भन्दै टिप्पणी गरेकी हुन् ।

उच्च अदालतले दुई दिन लामो बहसपछि हिजो फैसला सुनाएको थियो । फैसला लिखित रुपमा उपलब्ध नगराइएको भन्दै गौशाला २६ का वकिलहरु असन्तुष्ट छन् । यद्यपि, अदालतले आरोपीलाई सफाइ दिइएको अवस्थामा लिखित आदेश नगरीकन सिधै वेबसाइटमा निर्णय लेख्ने अभ्यास छ ।

 यस्तो छ उनको ट्विट:

‘नाबालिका जबरजस्ती करणीको मुद्दा सकिएको छैन, तर निज बालिकाको फोटो राखेर सभ्यताका नायकहरूले फैसला नै गरिसकेका छन् । फैसला नै सार्वजनिक भैसकेको हामी कसैलाई थाहा जानकारी छैन तर टिभी च्यानल र यूट्यूबरहरुले फैसला सुनाई सके अहिले तँछाडमछाड गर्दै उफ्रिँदै छन्। राज्य नै जब पीडितको संरक्षक हुँदैन भने को बाट आस गरिन्छ । सबै राज्यका निकाय मौन छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह