2026-06-29 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरे

फागुन ७, मकवानपुर
रेडियो थाहा सञ्चार हेटौंडाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका
छन् । रेडियोको आठौं बार्षिकोत्सवको अवसरमा हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा १ सय ५ जनाले रक्तदान
गरेका हुन् ।

यो संख्या जिल्लामा यसवर्ष रक्तदान गर्ने सबैभन्दा धेरैव्यक्तिको संख्या हो । यसअघि
अर्बुद रोग निवारण संस्थाको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका थिए । रेडियो थाहासंचार हेटौंडाको
बार्षिकोत्सवका अवसरमा भोलि जिल्लामा क्रियाशील सञ्चारकर्मी र राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबल खेल
हुदैछ । सुमन भोम्जन स्मृति फाउन्डेसनको सहकार्यमा वन विज्ञान अध्ययन संथानको खेल मैदानमा मैत्रीपूर्ण
फुटबल हुनेछ ।

रेडियो थाहा सञ्चार ९९ दशमलब ६ मेगाहर्जले २०६४ फागुन ७ गते प्रशारण शुरु गरेको
थियो । २०७२ बैशाखदेखि भने काठमाडौंमा रेडियो थाहा सन्चार ९९ दशमलब ४ मार्फत थाहा सन्चार नेटवर्कको
रुपमा अहिले विभिन्न एफ.एम रेडियोसहित देशैभर पहुँच बिस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी