2026-06-29 03:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राप्रपा नेपालको गाबिसको गाउँभेला सम्पन्न

फागुन २०, मकवानपुर । राष्ट्रिय
प्रजातन्त्र पार्टि नेपाल धियाल गाँउ विकास समितिको गाँउ भेला तथा जनसभा सम्पन्न भएको छ । राप्रपा नेपाल
धियाल गाउँ इकाइ कमिटि अध्यक्ष इन्द्र वहादुर योन्जन को अध्यक्षतामा भएको जनसभामा सांसद गणेश थापाको
प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राप्रपा
प्रजातान्त्रिक किसान संगठनका केन्द्रिय सदस्य वद्रि कुँवर।राप्रपा नेपाल क्षेत्र न १ अध्यक्ष राजाराम
अर्याल,नगर अध्यक्ष गुरु प्रसाद सापकोटा,युवक संगठन जिल्ला अध्यक्ष अर्जुन ढुगाना लगाएतले मन्तब्य
ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य गाँउ कमिटि सचिव कुमार सिंह योन्जनले ब्यक्त गर्नु
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो