2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

स्थानिय रुटमा वन्द रहेका सवारी साधन संचालन

फागुन २२, मकवानपुर । सहज रुपमा इन्धन उपलब्ध गरउने सहमती सँगै हेटोडामा
स्थानिय रुटमा वन्द रहेका सवारी साधन संचालनमा आएका छन् ।

करीव
३ महिना सम्म भएको नाकावन्धिको समयमा पनि संचालनमा आएका स्थानिय रुटकाटेम्पो म्याजीक लगाएतका सवारी
साधान नाकावन्धि खुल्दा पनि सहज रुपमा इन्धन नपाएको भन्दै बिहिबारदेखि वन्द भएका थिए ।

टेम्पो तथा मझौला यातायात ब्यवसायी संघ तथा नारायणी यातायात ब्यवयायी संघमा
आवद्ध ब्यवसायी हरुले दिन भर लाइनमा वसेर पनि पाँच लिटर इन्धन नपाएको भन्दै स्वतर्फुत रुपमा सवारी वन्द
गरेका थिए ।

यसैविच राप्रपा नेपाल निकट ,रास्टिय प्रजातान्त्रिक
युवक संगठन नेपाल इन्धन सहज नभएको भन्दै ब्यवसायीले गरेको आन्दोलनले सर्बसाधरण जनतालाई प्रभाव परेको र
विद्यार्थि हरुको परीक्षा संचालन भएरहेको वेलामा भएको सवारी वन्दले असर पारेको भन्दै तत्काल वार्ता गरी
सहज वातावरण वनाउन मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा.मान बहादुर बि.क.लाई ध्यानाकर्षण सहित
ज्ञापनपत्र बुझाएको थियो ।

शुक्रबार जिल्ला प्रसासन कार्यालय
मकवानपुरमा आज भऐका छलफलमा टेम्पो लगाएतका स्थानिय रुटका सवारी साधनले लामो लाइनमा वस्नु नपर्ने गरीे
इन्धन उपलब्ध गराउने सहमती पछि यातायात संचालन गरीएको टेम्पो तथा मझौला यातायत ब्यवसायी संघका अध्यक्ष
प्रदिप राज गिरीले वताउनु भयो ।

मकवानपुरमा रहेका पेटोल पम्प
सँग समन्वय गरी इन्धन भएका पम्प वाट टेम्पो लाइ १० लिटर , म्याजिकलाई २० लिटर र माइक्रोलाइ २५ लिटर तेल
दिने उपलब्ध गराउने सहमति भएको गिरीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल