१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ठमेलमा रातको समयमा पैदलयात्रुलाई हैरान पार्ने ९ विदेशीसहित १५ महिला पक्राउ

१८ जेष्ठ २०८१, शुक्रबार १२:४६

जेठ १८, काठमाडौँ । प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको आरोपमा १५ जना महिलालाई पक्राउ गरेको छ । ठमेलस्थित सडक क्षेत्रमै पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी महिला र ६ जना नेपाली महिला पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा विदेशी महिलाहरूमा युगान्डाका आठजना र एकजना केन्याकी महिला छन् ।


उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अभद्र मुद्दामा पाँच दिनको अनुमति पाएको छ । उनीहरूमाथि प्रहरी वृत्त लैनचौरको टोलीले अनुसन्धान जारी राखेको छ ।

पक्राउ परेकाहरू:

युगाण्डाकी ३४ वर्षीया भिला नाकासांगाे, २६ वर्षीया रिचेल नामुडु, ५४ वर्षीया सारा नमता किवानुका, २९ वर्षीया हेलेन अधिम्बाे, ३० वर्षीया शर्फी स्सेमिटेगाे, ४० वर्षीया राेबिन्हा नाक्याजी, ३२ वर्षीया नसान्गी रिचेल, ३० वर्षीया ज्याक्लिन नाकान्दाह, ३८ वर्षीया भेनेसा नामुतेबी ।

नुवाकोटकी २२ वर्षीया रोशनी श्रेष्ठ, काठमाडौंकी १८ वर्षीया कृष्टिना क्षेत्री, सिन्धुपाल्चोककी २८ वर्षीया सिर्जना तामाङ, रसुवाकी २० वर्षीया रुबि तामाङ, धनकुटाकी २३ वर्षीया ईन्दु राई, धनगढीकी २५  वर्षीया निशा सुनार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन