१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिलेन्द्र बडूले भने- सरकारले चुच्चे नक्सा भन्छ तर व्यवहारमा देखाएन

२१ जेष्ठ २०८१, सोमबार ०८:५९

जेठ २१, काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सरकारले महाकाली करिडोरका लागि बजेट नछुट्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलको क्रममा बोल्दै चुच्चे नक्सामा समेटिएको भूमिको लागि सरकारले बजेट नछुट्याएको बताए ।


उनले भने, ‘महाकाली करिडोरको लागि बजेट छैन । किन छुटाइयो अर्थमन्त्री र भौतिक मन्त्रीलाई प्रश्न गर्छु । यो एउटा जिल्लाको कुरा मात्रै होइन हामीले चुच्चे नक्सा भन्दै आएको आएको कालापानी, लिपुलेक र लिम्पियाधुरका कुरा हो । यो देशको राष्ट्रियता र स्वाभिमानसँग जोडिएको सडक जहाँ आज तिंकर र व्यास क्षेत्रबाट सदरमुकाम पुग्नको लागि भारतीय भूमि भएर आउनुपर्छ । त्यो क्षेत्रको जनताले आज सत्तापक्षसँग सोधिरहेका छन् यो नारा र व्यवहार फरक भयो भनेर ।’

उनले सरकारले नारा एउटा र व्यवहार अर्को भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन