१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीनकुनेस्थित बिस्कुट गोदाममा आगलागी, दुई जना घाइते

२३ जेष्ठ २०८१, बुधबार ०९:३१

जेठ २३, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित विस्कुट गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

आगलागी हुँदा सो गोदाममा काम गर्ने धनुषा घर भएका २३ वर्षीय विक्कर लामा र भक्तपुर घर भएका २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका हुन् । बिस्कुट गोदाममा आगो लागेपछि त्यहाँ रहेका ग्यास सिलिन्डरबाट झन् आगो फैलिएको थियो ।

घाइतेको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त बानेश्वरले बताए ।  उक्त आगो निभाउन काठमाडौं र ललितपुरका ४ वटा बारुण यन्त्र र ट्यांकर परिचालन गरिएको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन