2026-06-29 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आग्रा र टिष्टुङ्गमा बिपद् व्यबस्थापन सम्बन्धी परियोजना सञ्चालन गरिने

चैत ११,
मकवानपुर ।
मकवानुपरको आग्रा र टिष्टुङ्ग गाबिसमा समुदायमा आधारित बिपद् व्यबस्थापन सम्बन्धी
परियोजना अन्तरगत बिभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

दातृ निकाय टियर फण्डको आर्थिक सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च मकवानुरले
कार्यक्रम सञ्चालन गर्ने भएको हो । परियोजना सञ्चालन गर्नुपूर्व प्रभाबकारी कार्यान्वयनका लागि स्थलगत
निरिक्षण सर्भे समेत गरिएको छ ।

सर्भेमा टियर फण्डका रेजिलेन्स
सल्लाहकार बिनोद घिमिरे, संरक्षण अधिकृत पदम महेर, सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्चका अध्यक्ष
मणीप्रसाद सुवेदी, परियोजना संयोजक बिमल ओझा, सामुदायिक परिचालक कविता अर्याल लगाएतको सहभागिता रहेको
थियो ।

सर्भे टोलीले टिष्टुङ्ग गाबिसको वडा नम्बर ४, ५, ७
दोभानडाँडा, घले गाउँ, गुरुङ्ग गाउँ, लिटी, आलपुर, मानडाँडा लगाएतको स्थलगत निरिक्षण गरेका थिए

परियोजना अन्तरगत आग्रा र टिष्टुङ्ग गाबिसमा वडा स्तरीय बिपद्
व्यबस्थापन समिति गठन, बिपद् न्यूनीकरणमूलक कार्यक्रमहरु बायोईन्जीनिरिङ्ग, संरक्षण, खोज तथा उद्धार
तालिम र सामग्री बितरण, प्रकोपको पूर्व चेतावनी प्रणाली जडान, १५ बिद्यालयमा बाल क्लब गठन लगाएतका
क्रियाकलापहरु सञ्चालन गरिने संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

सन् २०१६ को जनवरीदेखि सञ्चालित परियोजना २०१७ अप्रिलसम्म सञ्चालन गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ