बझाङ केन्द्रबिन्दु भएर मध्यरातमा गयो भूकम्पका दुई धक्का

Posted on: 15 Jun, 2024

असार १, काठमाडौँ | बझाङमा गएराति पाँच मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको छ। बझाङको सुर्मा केन्द्र बनाएर गएराति पहिलो भूकम्प ११:२५ बजे ३.७ म्याग्निच्युडको र दोस्रो भूकम्प राति ११:३० बजे ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!