असार ३, काठमाडौँ । झण्डै ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले कपनबाट चिनियाँ नागरिकलाई सुन र ४८ लाख नगदसहित पक्राउ गरेको हो।
सुनको नापजाँच बाँकी रहेको प्रहरीले जनाएको छ।