२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङमा चट्याङ लागेर एक किशोरीको मृत्यु

२०८१, ४ असार मंगलवार ११:४३

असार ४, काठमाडौं । मोरङको रतुवामाई नगरपालिकामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहान चट्याङ लागेर रतुवामाई–४ झुर्कियाकी १६ वर्षीया विपना महतोको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बिहान वर्षासँगै परेको चट्याङबाट महतोको मृत्यु भएको जानकारी दिए।

बस्नेतले बिहान करिब साढे ७ बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी महतोको रंगेली अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता बस्नेतको भनाइ छ।

चट्याङ लागेर बेहोस भएकी महतोलाई अस्पताल पुराएपछि चिकित्सकले साढे ८ बजे मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण