३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

धर्म-संस्कृति त्यग्ने प्रचलन वढेकोमा उपप्रधानमन्त्री थापाको चिन्ता

१६ चैत्र २०७२, मंगलवार १६:३०

Kamal-Thapaचैत १६, हेटौडा । उपप्रधान, परराष्ट्र तथा स्थानीय
विकास मन्त्रि कमल थापाले आधुनिक वन्ने नाममा धर्म संस्कृति त्यग्ने प्रचलन वढेकोमा चिन्ता ब्यक्त गर्नु
भएको छ ।

कुष्माण्ड सरोवर त्रिविणीधाम विकास समितीले आज गरेको
स्वागत कार्यक्रममा वोल्दै थापाले अहिले धर्म परीवर्तन वढि रहेको र आधुनिक वन्ने नाममा धर्म संकृती
त्यग्ने प्रचलन वढेकोमा चिन्ता ब्यक्त गर्नु भएको हो । कुष्माण्ड सरोवर जस्ता धार्मिक संस्थाले धर्म
संरक्षणमा सहयोग पुर्याउनेमा विस्वास ब्यक्त गर्दै थापाले माक्र्स वादका विचार भन्दा धेरै गहन विचार
वैधिक ग्रन्थ हरुमा रहेकोले यसको अध्यन गर्न अहिलेको पुस्ता हरुलाई अग्रह गर्नु भयको थियो ।

आफु मन्दिर तथा गुम्वाहरुको सहयोगका लागि सधैभरी तत्पर रहेको वताउदै धर्म
संरक्षण गर्न सधै लागिपर्ने पनि थापाले वताउनु भयो । कुष्माड सरोवरको लागि अहिले आर्थिक वर्ष अन्तय हुन
लागेकोले केहिमात्र सहयोग गर्ने वचन-वद्धता ब्यक्त गर्दै उहाँले आगामि आर्थिक वर्षको वजेटमा सक्दो वजेट
विनियोजन गराने वताउनुभयो । कुष्माण्ड सरोवर धार्मिक, प्राकृतिक र भौगोलिक हिसावले अत्यन्त सुन्दर
रहेकोले यसको विकासमा साथ दिन आफु सधै तयार रहने पनि उहाँले बताउनुभयो ।

मानिसको जिवनको मुल तत्वनै धर्म भएको भन्दै थापाले धर्म छाडेपछि समाजमा ब्यविचार र प्रदुषण
फैलने विचार ब्यक्त गर्नुभयो । अफ्नो धर्मको संरक्षणमा लाग्न सवैसँग उहाले अग्रह पनि गर्नु भयो । सो
अवसरमा अध्यक्ष इस्वरी प्रसाद न्यौपानेले कुष्माण्ड सरोवर क्षेत्रमा अहिले भएको विकास निर्माण तथा आगामि
योजनाका वारेमा व्रिफिङ गर्नु भएको थियो । साथै उहाले माग पत्र समेत पेश गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ