Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २५ गते, दिउँसो १:३७ बजे
मकवानपुर - MKW

मकवानपुरमा गुम्बा व्यवस्थापन तालिम हुने

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५ मकवानपुर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको
बौद्घ दर्शन तथा गुम्बा विकास समितीले मकवानपुरमा गुम्बा व्यवस्थापन तालिम हुने भएको छ । यहि चैत २७ गते
मकवानपुरको हेटौंडा, पदमपोखरीमा तालिम हुने आयोजकले जनाएको छ ।

तालिमको ज्याङ् छुपलिङर पोताला
गुम्बा पदमपोखरीले व्यवस्थापन गरेको छ । तालिममा सहभागिताका लागि मकवानपुरका सबै गुम्बाका प्रतिनिधीलाई
आग्रह गरिएको छ ।