2026-06-30 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा छुट्टा छुट्टै आगलागी, १ दर्जन घर-गोठ नस्ट

चैत २८,
हेटौडा । मकवानपुरको छतिवन ५ सानोथलीमा आगलागी हुदा ४ घर तथा ५ गोठ जलेर नष्ट भएका छन् । जंगल लागेको
आगो अकस्मात गाँउ पसेको र आगो हावाहुरीका कारण नियन्त्रणमा लिन नसक्दा एक दर्जन चौपाए पनि मरेको जनाइएको
छ ।

आगलागि वाट घर वास डडेपछि पिडितको विचल्ली भएको छ । घर नभए
पछि उनिहरु आफन्तको मा वसीरहेका छन् यसैविच सांसद गणेश थापाले सानोथलिका आगलागी पडित परीवारलाई
प्रतिपरीवार ई ५ः५ हजार का दरले सहयोग गर्ने घोषणा गर्नु भएको छ । उता गोगने गाविस वडा नं.५ गोलढुङगामा
भएको आगलागी वाट दिल बहादुर तितुङको गोठ सहित २ वटा भैँसी जलेर नष्ट भएका छन् । तितुङ गोठबाट सल्केको
आगो नियन्त्रण गर्न नसके पश्चात आगो खौवास सामुदायिक वनमा पुगेको छ ।

आगोले कार्साङ लामाको घर समेत क्षति पुर्याएको छ । आगालागीबाट र्कासाङ लामाको घरमा रहेका
लत्ता कपडा अन्नपात नगद जिन्सी र २५ मुरी अन्न जलेको वताइएको छ । स्थानियले आगो नियन्त्रणको प्रयास
गरेपनि सफल नभएको जनाइएको छ । आगो नियन्त्रण नभएका कारण गोलढुङगाका करीव ३० घर आगलागिको जोखिममा परेका
छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ