2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चुनढुङ्गा खानी ब्यवस्थापनको माग गर्दै आन्दोलन

बैशाख २, हेटौडा ।
हेटौडाको हटिायामा रहेको शिबम सिमेन्ट उद्योगले सुकौरामा चुनढुंङगा खानी अत्यन्त अब्यबबस्थीत ढंगले
संचालन गरेपछी यसको ब्याबस्थापनको लागि स्थानियले माग राखेका छन् । खानीबाट उत्पादीत ओभरबटम ब्याबस्थापन
गर्नका लागि माग गर्दै उनिहरु अनिस्चीत कालिन आन्दोलनमा उत्रिएका हुन् ।

ब्याबस्थापीका संसद्को
उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिका प्राबिधीकहरुले छ महिना अगाढी
जथाभाबि रुपमा खानी संचालन गर्दा त्हाँका ४० हजार परिवार जोखिममा परेको भन्दै ब्यबस्थित गर्न निर्देशन
दिएपनि त्यसको अटेर गर्दै शिबमले खानी संचालन गरेर खानी संचालन गरेको भन्दै आन्दोलनमा उत्रिएको स्थानिय
बस्ति संरक्षण समितिका संयोजक टिका दाहालले बताउनुभयो ।

बषौअगाढी देखिका समस्याहरु समाधान
गर्नुको सट्टामा स्थानिय वासिन्दाहरुका मागहरुलाइृ बेवास्ता गरेपछी आफुहरु आन्दोलनमा उत्रिउको स्थानिय
वासिन्दाहरुको भनाइृ रहेको छ । शिबमको खानीका कारण मकवानपुरको सुकौरा, गढी, आमभन्ज्याङ र बुढीचौर
गाबिसका हजारौ परिवार खानीको जोखिममा परेर बर्षायाममा भाग्नुपर्ने बाध्यता भएपछी फेरी आन्दोलनमा
उत्रिएका हुन् । संसदिय उपसमितिले दिएको निर्देशन कार्यनयन गर्नका लागि यसअघिका उद्योग मन्त्री र
अहिलेका मन्त्रीलाई जानकारी गराईसकिएको तर कार्यनयमा भने ध्यान नदिएको उपसमितिका संयोजक सुभाषचन्द्र
ठकुरीले बताउनुभयो ।

कार्यनयनमा ध्यान नदिदा त्यहाँका स्थानिय वासिन्दाहरुले समस्या भोग्दै आएको
र कार्यनयनका लागि दबाब दिने तयारी भएको उहाँले बताउनुभयो । स्थानिय वासिन्दाहरुले शिबम सिमेन्ट
उद्योगको सुकौरामा रहेको खानीबाट उत्पादीत ओभरबटम ब्यबस्थीत गर्नुपर्ने, यी तीन गाबिसका प्रभाबित
क्षेत्रमा तारजाली र सिमेन्टको ड्याम हाल्नुपर्ने, प्रभाबित क्षेत्रको दिर्घकालिन रोकथामका बिषयमा
आबस्यक काम गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलमा उत्रिएको संयोजक दाहालले बताउनुभयो

दर्जनौ एक्साभेटरले प्रभाबित क्षेत्रमा जथाभाबि रुपमा खन्दा त्यहाँको ओभरबटमले गर्दा तलका
बस्ती, बिभीन्न संघसंस्था, घर, खेत, बारी प्रभाबित पारेको भन्दै उनिहरु अनिस्चित कालिन आन्दोलनमा
उत्रिएका हुन् । अब पनि आफ्ना मागहरु सुनुवाई नभएमा शिबमको खानीमै गएर बन्द गर्ने स्थानिय वासिन्दाहरुले
चेतावनी दिएका छन् ।

खानी संचालन गर्दा चार गाबिसका बस्ति जोखिममा परेको भन्दै स्थानिय
वासिन्दाहरुले फेरी आन्दोलन सुरु गरेका छन् । जथाभाबि रुपमा दर्जनौ एक्साभेटरले खानी खन्दा तलका चार
गाबिसका बस्तिका वासिन्दाहरु बाढी र पहिरोको जोखिममा परेको भन्दै स्थानिय वासिन्दाहरुले तीन दिन देखि
आन्दोलन सुरु गरेका छन् । शिबम सिमेन्ट उद्योगले सुकौरा खानीबाट ल्याउने गरेको चुनढुंगा ओसार पसार गर्ने
काममा रोक लगाउँदै स्थानिय वासिन्दाहरुले सडकमै अबरोध सृजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल