२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित

२०७३, ५ बैशाख आईतवार ०३:२३

Kalanath Adhikari

बैशाख ५, मकवानपुर । चितवनमा
साहित्य लेखनको सय बर्ष पुगेको अवशरमा कबि कलानाथ अधिकारी बिशेषांक प्रकाशित भएको छ । चितवनमा साहित्य
लेखनको शुत्रपात गरेकाले उहाँको सम्मानमा चितवन समसामयिक पत्रिकाले उक्त बिशेषंक प्रकाशित गरेको हो

बिशेषंकमा कवि अधिकारीको रचनाहरुमाथि बिभिन्न साहित्यकारहरुले
धारणा राखेका छन्। बिसं २००८ मै मन-धन शिर्षकको खण्डकाब्य प्रकासित गर्नुभएका अधिकारी थारु भाषाको
जितिया पावनी नामक कृतिका लागि चर्चित हुनुहुन्छ। अधिकारीको स्मृति दिवशको अवशर पारेर शनिबार चितवनको
लेबरनगरमा कबि कलानाथ अधिकारी प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ पत्रकार
पुरु रिसाल, कवि अधिकारिकि सुपुत्री बिश्वकान्ति कलाबति सुमार्गी, नातिहरु अजेयराज सुमार्गी, अरुणराज
सुमार्गी, चितवन समसामयिकका प्रधान सम्पादक प्रा डा नारायणप्रसाद खनाल, सम्पादक बाबुराम पाण्डे, प्रा
केदारनाथ खनाललगायतले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

स्वर्गिय
कवि अधिकारी स्यंमले स्थापना गरेको बस्ति भएकाले लेवरनगरमा कार्यक्रम गरिएको हो। साहित्यिक तथा राजनितिक
गतिबिधिहरुमार्फत जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूभिका निर्वाह गरेका अधिकारीका अन्य अप्रकाशित
कृतिहरुको पनि खोजि हुनुपर्नेमा बक्ताहरुले जोड दिए। कार्यक्रममा चितवन र मकावानपुरका गरि २० भन्दा धेरै
साहित्यकारहरुले रचना वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा