2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अरुको मुख ताक्ने प्रवृतीको अन्त्य हुनपर्छः अरुण राज

बैशाख ५, हेटौंडा ।
मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाज सेवी अरुण राज सुमार्गिले अरुको मुख ताक्ने प्रवृतीको
अन्त्य हुन पर्ने वताउनु भएको छ । मुलुकमा राजनैतिक मुद्धा अधिकाँस सकिएकोले अव आर्थिक मुद्धामा लाग्न
आवस्यक भएको भन्दै उहाले अरुको मुख ताक्नु भन्दा पनि आफै सक्षम हुनु अवको आवस्यकता रहेको वताउनु भयो

रौतहटको चन्द्रनिगाहापुरमा रहेको रेडियो गुञ्जन एफ एमको
निर्मिणधिन भवनको सीलान्यास कार्यक्रममा वोल्दै सुमार्गिले रोजगारीको लागि उद्योग स्थापना सँगै अन्य
उत्पादन मुलक क्षत्रमा लगानी गर्दे आर्थिक विकास गर्नु पर्ने वताउनु भयो । प्रलोभनमा परेर वैदेशिक
रोजगारीमा जाँदा धेरै दुख हुने भन्दै उहाँले सोच परीवर्तन गर्दै आआफ्नो ठाँउमा रहेर प्रतिपर्धाका साथ
काम गर्न आग्रह गर्नु भएको थियो ।

विदेश पलाएनको समस्या
रोक्न निति बलियो चाहिनेमा जोड दिदै रोजगार दाताहरुको लागि पनि उचित प्रोत्साहन गर्नु पर्नेमा उहाँको
जोड थियो । चन्दाको भरमा देश चालाउने दिन सकिएको भन्दै अव उत्पादन, रोजगारी र देशको हक हितको लागि
लाग्नेले मात्र सफलता पाउने पनि उहाले वताउनु भयो ।

उद्योग
वाडिज्य संघको क्षत्रिय अध्यक्षको हैसियतले औद्योगिक लगानिको लागि छलफल गर्न आफु तयार हरेको भन्दै
आर्थिक विकासका लागि साथ सहयोग सधै रहने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।शिलान्यास कार्यक्रमका
प्रमुख अतिथि समेत रहनु भएका सुमार्गिले नयाँ संविधानमा सहकारीले प्राथमिकता पाएको भन्दै ,जनाता सँग
फराकिलो सम्वन्ध गास्ने भएकाले नेपालमा संचार सहकारीको भविस्य अझ उज्वल रहेको पनि वताउनु भएको थियो ।
भवन निर्माणको सम्वन्धमा ३ पटक शिलान्यास गरेर पनि सम्पन्न नभएको उदाहरण रहेको भन्दै उहाले दृढ
परीकल्पना का साथ काम गर्दै छिटो निर्माण सम्पन्न गर्न शुभकामना पनि ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल