२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँ बस दुर्घटना : एक बालिकासहित २१ जनाको मृत्यु (सूचीसहित)

२०८१, ७ भाद्र शुक्रबार १२:२६

भदौ ७, तनहुँ | तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा ११ महिला, नाै पुरुष र एक बालिकासहित २१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो ।  बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। सबै शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ ।


मृतकका सूची 

पुरुष 

१. सुहास प्रभाकर राणे

२. तुकशीयराम बुधो तायडे 

३. सुधारकर बकीराम जावके

४. सागर कडु जावके

५. सन्दिप राजाराम सरोदे

६. गणेश पांडुरङ्ग भारंबे

७. पंकज भावगत भंगाके

८. प्रमोद सुरेष पाटिल

९. मुरलीजा खान (चालक) 

महिला

१०. सरला सुहास राठी

११. निलीमा सुनिल धांडे

१२. मङ्गला विलास राठो,

१३. रोहिणी सुधाकर जावके

१४. भारती प्रकाश जावके

१५. पल्लबी सन्दिप सरोदे

१६. सुलभा पांडुरङ्ग भारंबे

१७. मिनल गणेश भारंबे

१८. निलीमा चन्द्रकान्त जाबके

१९. आनिता आविनाश पाटिल

२०. निलीमा भिकड 

बालिका

२१. परी गणेश भारंबे (चार वर्षीया)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै