2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको हुप्राचौरमा जिल्ला स्तरिय भलिवल प्रतियोगिता हुने

बैशाख १३, हेटौँडा । हेटौँडाको हुप्राचौरमा आज देखि जिल्ला स्तरिय भलिवल
प्रतियोगिता शुरु हुने भएको छ । २०७२ साल वैशाख १२ गतेको महा भुकम्पमा परि १३ गते निधन भएका राष्ट्रिय
खेलकुद परिषद्मा कार्यरत भलिबलका तत्कालिन मुख्य प्रशिक्षक केशवलाल क्षेष्ठको बार्षिक पुण्यतिथिको
अवसरमा आयोजना गरिएको प्रतियोगितामा मकवानपुर जिल्लाका ८ वटा टिमको सहभागिता रहने प्रत्रकार सम्मेलनमा
जानकारी गराएको छ ।

जिल्लामा भलिवल खेलाडि उत्पादन सँगै
क्षेष्ठको भलिवलको क्षेत्रमा पु¥याएकोे योगदानलाई जिवन्त राख्नको लागि प्रतियोगिताको आयोजना गरिएको केशव
लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबहादुर महतले जानकारी दिनु भयो

हेटौडा स्कुल अफ म्यानेजमेण्टको मुख्य प्रोयोजन तथा मकवानपुर
जिल्ला खेलकुद विकास समिति,हेटौँडा सिटि कलेज र वाँनियाँ ट्रेर्डस हेटौँडा सहयोगी रहेको प्रतियोगितामा
विजेता हुनेले४० हजार नगद, र उपविजेताले २५ हजार नगर सहित शिल्ड,मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन

प्रतियोगिता सम्पन्न गर्नको लागि करिव सवा दुई लाख रुपैया
खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । दिउसो २ वजे स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाले
प्रतियोगितो उद्घाटन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल