2026-07-25 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा जिल्ला स्तरिय भलिवल प्रतियोगिता आजबाट शुरु

जिवराज बख्रेल/बैशाख
१३ मकवानपुर । 
राट्रिय खेलकुद परिषद्मा कार्यरत भलिबलका तत्कालिन मुख्य प्रशिक्षक केशवलाल
क्षेष्ठको बार्षिक पुण्यतिथिको अवसरमा आज वाट जिल्ला स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । हेटौडाको
हुप्रा चौरमा भएको उद्घाटन खेलमा यूग प्रकाश क्लव र हटिया स्पोर्टस क्लव विच भएको खेलमा यूग प्रकाश
क्लवले २५ः२१,२५ः२२ को सोझो सेटमा हटिया स्पोर्टस क्लवलाई पराजित गरेको हो ।

त्यस्तै आजै भएको
खेलमा छतिवनले नागरिक सचेतना क्वल सुकौरालाई १८ः२५,२५ः१६,१५ः८ सेटले छतिवनले विजय भएको हो । जिल्लामा
रहेको भलिवल खेलाडि उत्पादन सँगै क्षेष्ठको भलिवलको क्षेत्रमा पु¥याएकोे योगदानलाई जिवन्त राख्नको लागि
प्रतियोगिताको आयोजना गरिएको केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका अध्यक्ष
हरिबहादुर महतले जानकारी दिनु भयो ।

केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरका
अध्यक्ष हरिबहादुर महतको सभाध्यक्षतामा शुरु भएको प्रतियोगितामा विजेता हुनेले ४० हजार नगद, र
उपविजेताले २५ हजार नगर सहित शिल्ड,मेडल र प्रमाण प्रत्र प्राप्त गर्नेछन ।

हेटौडा स्कुल अफ
म्यानेजमेण्टको मुख्य प्रोयोजन तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति,हेटौँडा सिटि कलेज र वाँणियाँ
ट्रेर्डस हेटौँडा सहयोगी रहेको प्रतियोगिता हेटौडाको हुप्रा चौरमा भइरहेको छ । मकवानपुर जिल्लाका ८ वटा
टिमको सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाले गर्नु भयो
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक