१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरामा श्रीमानको खुकुरी प्रहारले श्रीमतीको मृत्यु

२६ भाद्र २०८१, बुधबार ०९:००

भदौ २६, पोखरा । पोखरामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-८ कुवंरटोलमा डेरा गरेर बस्ने ४० वर्षीय राधिका कुवँरको श्रीमान जहरसिंह कुवँरले खुकुरी प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।

कार्यालयका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार जहरसिंहले सामान्य विवाद हुँंदा राधिकाकाे घाँटी र पेटमा खुकुरीले प्रहार गरेका थिए।

घाइते अवस्थामा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरुको १ छोरा छन् ।

उनीहरकाे स्थायी घर अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा हाे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन