2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पार्टि कार्यालय निर्माणको लागि एक लाख आर्थिक सहयोग

nnewsजिवराज बख्रेल | बैशाख १८, मकवानपुर | राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन नेपाल
मकवानपुरका अध्यक्ष अर्जन ढुङगानाले पार्टि कार्यालय निर्माणको लागी आर्थिक सहयोग गर्नु भएको छ

ढुङगानाले आज एक कार्यक्रमका विच भवन निर्माणको लागी १ लाख ११
हजार १ सय ११ रुपैया सहयोग भवन निर्माण समितिका संयोजक पार्टीका केन्द्रिय सदस्य एबं नारायणी अञ्चल
संयोगक मधु अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो । राप्रपा नेपाल मकवानपुर जिल्ला पार्टी कार्यालय भवन ३
महिना भित्र निर्माण सम्पन्न गर्ने योजना सहित निर्माण कार्य भइरहेको छ ।

४० लाखको लागत अनुमान गरीएको भवनको हेटौडा ५ सानोपोखरा स्थित निर्माण कार्य जारी रहेको छ ।
भवन पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, सुभेच्छुक तथा सहयोगीको सहयोगबाट निर्माण गरिने राप्रपा
नेपाल मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल