2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

घर दैलो वाट एम्वुलेन्सको सेवा पाउने भएपछि स्थानीय खुशी

बैशाख
२०, मकवानपुर ।
आफ्नै घर दैलो वाट एम्वुलेन्सको सेवा पाउने भएपछि मकवानपुर नामटार गाविसका
स्थानीय खुशी भएका छन् । राट्रिय प्रजातन्त्र पार्टिका नेता तथा साँसद गणेश थापाकोे पहलमा गाँउमा
एम्वुलेन्स आउने भए पनि स्थानीय खुसि भएका हुन ।

आज भए कार्यक्रमका विच साँसद थापाले आफ्नै पहलमा
केहि दिन भित्रै एम्वुलेन ल्याइदिने घोषण गर्दै गर्दा स्थानियले जोडदार ताली सहित खुशी ब्यक्त गरेका थिए
। कार्यक्रममा मन्तब्य राख्दै थापाले नामटार गाविस सहित छिमेकी गाविको सेवाको लागी पहिलो चरणमा आफ्नो
पहलमा एम्वुलेन्स सहयोग गरेको भन्दै , विभिन्न पाँच स्थानमा एम्वुलेन्सको लागी यस लगत्तै पहल सुरु गर्ने
पनी प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

नामटार गाविस सचिव रामु रीजालको अध्यक्षता भएको कार्यक्रममा
राप्रपा नेपाल नामटार पुर्व गाविस अध्यक्ष खड्ग वहादुर लामा , नेपाली काग्रेस गाउँ कमिटी अध्यक्ष
रामकृष्ण थापा ,एमाले नामटारका रामहरी पराजुली,एकिकृत माओवादि नामटार अध्यक्ष मदन वर्तौला लगाएतले
मन्तब्य राख्ुन भएको थियो । कार्यक्रममा मन्तब्य राख्ने अधिकांस दल र ब्यक्तिले राजनैतीक र ब्यक्तिगत
स्वार्थ माथि उठेर थापाले गरेको सहयोगको प्रशंसा गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल