2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सरकार परिवर्तनको खेल खेलिनु अप्रत्यासित र अनुपयुक्तः कमल थापा

बैशाख २२, हेटौंडा । उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापाले अहिले सरकार
परिवर्तनको खेल खेलिनु अप्रत्यासित र अनुपयुक्त भएको टिप्पणी गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष
समेत रहनुभएका मन्त्री थापाले यस्ता घटनाले राष्ट्र निर्माणमा प्रतिकुल असर पर्ने भन्दै माओवादी
पार्टीको निर्णणयमा पुर्न्विचार गर्न आग्रह गर्नुभएको छ । मिडीया नेपाल मकवानपुरले आज हेटौंडामा गरेको
पत्रकार सम्मेलनमा सरकारले जनताको अपेक्षा अनुसारको कार्य गर्न नसकेको थापाको स्विाकार गर्नु भयो

आफुलाई सबैभन्दा उत्प्रेरणा एमाओवादी अध्यक्ष प्रचण्डबाट
मिलेको भन्दै प्रशंसा गर्दै थापाले प्रचण्ड जस्तो व्यक्तिले पद र प्रधानमन्त्रीको मोहमा राष्ट्रीय
स्वाभिमान र सार्वभौमितालाई आँच पुग्ने र शान्ति प्रक्रिया,संविधानको कार्यान्वयनमा अवरोध खडा गर्ने
कार्य नगर्नेमा विश्वस्त रहेको बताउनुभयो । नयाँ सरकार बनेमा त्यसमा राप्रपा नेपाल जाने नजाने भन्ने
पत्रकारको जिज्ञासमा मन्त्री थापाले यसबारे पार्टीको पदाधिकारी बैठकले आधिकारीक धारणा दिने बताउनुभयो ।
मिडिया नेपाल मकवानपुरका अध्यक्ष जिबराज बख्रेलको अध्यक्षतामा कार्यक्रममा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल