2026-09-08 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नगर कप फुटवल प्रतियोगिता आजवाट हेटोडामा सुरु

बैशाख २४, हेटौंडा । नगरको सबैभन्दा ठुलो पुरस्कार राशिको नगर कप फुटवल
प्रतियोगिता आजवाट हेटौंडामा सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका तथा जिल्ला खेलकुद विकास समिती
मकवानपुरको संयुक्त आयोजनामा आज वाट स’रु भएको प्रतियोगीताको विजेताले १ लाख नगद प्राप्त गर्नाे छ

प्रतियोगितामा उपविजेताले ५० हजार नगद प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिती मकवानपुुरले
जनाएको छ । प्रतियोगिता अन्तर्गत आज भएको उद्धघाटन खेलमा १ नं वडा विजयी भएको छ। २३,२४,२५ नं वडा
संय’क्त कार्यालय हर्नामाडिलाई ४,१ गोल अन्तरले पराजीत गर्दै १ नं विजयी स’रुवात गरेको हो ।


नम्वरको जितमा,जनम जोसि १ , अशोक वराजले २ र कृष्ण वहादर रुम्वाले १ गोल गरेक थिए , संयुक्त वडा
कार्यालय हर्नामाडिको तर्फवाट स’रज जिम्वाले १ गोल गरेपनी हार टार्न सकेनन् । नकआउट चरणमा सञ्चालन हुने
प्रतियोगितामा विस्तारीत उपमहानगरपालिकाका १५ वडाहरुले सहभागिता जनाएका छन् । करिब ८ लाख रुपैँया खर्च
हुने अनुमान गरिएको प्रतियोगिता हेटौँडा ५ क्याम्पडाँडामा रहेके खेलमैदानमा सञ्चाला भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल