2026-07-07 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७ औँ अधिवेसन सम्पन्न

कार्तिक २५, हेटौडा । ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७औँ अधिवेसन आज(बिहिबार) हेटौडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षता तथा महिला तथा वालवलालिका कार्यालय मकवानपुरका अध्यक्ष शोभा शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव उर्मिला पुडासैनीले आर्थिक वर्ष २०७२/७३ को महत्वपूर्ण उपलब्धीहरु,तथा आगामी वर्षको लागि प्रस्तावित कार्ययोजना प्रस्तुुत गर्नु भएको थियो ।

त्यस्तै संस्थाका कोषाध्यक्ष सुलोचना स्याङतानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमा वोल्दै प्रमुख अतिथी शाहले महिला तथा बालबालिका कार्यलय र ग्रामिण महिला सेवा केन्द्र दुवै महिलाको हितमा रहेकोले हरेक कदमा साथ दिन तयार रहेको वताउनु भएको थियो । ग्रामिणले सहकारीको माध्यमबाट महिलाको विकास खोजेकोले सवैले यसलाइ अनुसरण गर्न आवस्यक रहेको वताउनु भयो ।

त्यस्तै उहाले ग्रामिण महिला लाइ केन्द्रमा राखेर काम गर्नुु अर्काे महत्व पुण काम रहेको भन्दै केन्द्र लाइ अझ अगाडि वढ्न शुभकामना पनि दिनु भएको थियो । त्यस्तै कार्यक्रममा वोल्दै केयर नेपाल परियोजनाका अधिकृत निरज काफ्लेले ग्रमिण सँग सँधै सहकार्य गर्न तयार रहेको वताउनु भयो । त्यस्तै प्लन नेपालका विकास संयोजक कुस थापाले ग्रामिण महिला सँग सहकार्य गरेको मा प्रसंसा गर्दै अझै ग्रमिण महिला सँग सुमधुर सम्वन्ध स्थापना गर्न सुभकामना दिनु भयो । कार्यक्रममा गैसस महासंघका प्रतिनिधी बोल बहादुर कार्कि ,जिल्ला वचतका लक्ष्मण महत लागाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।   

ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७औँ अधिवेसनले लक्ष्मि मोक्तानको अध्यक्षतामा ९ सदस्य कार्यसमिती चयन गरेको छ । समितीको उपाध्यक्षमा उर्मिला पुडासैनी ,सचिव अचला शर्मा,कोषाध्यक्ष सुलोचना स्याङतान रहनु भएको छ। त्यस्तै सदस्य हरुमा मेनुका दाहाल , एलिजा पुडासैनी , मिना चौँरेल , लक्ष्मि थिङ, र सीता घलान रहनु भएको छ । भेलाले सर्मिला श्रेष्ठको संयोजकत्वमा ३ सदस्य लेखा समिती पनि चयन गरेको छ । लेखा समिती सदस्यमा लक्ष्मि रीमाल र देवकी चौलागाइ रहनु भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने