२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिबिर संचालन हुने

२०७३, २७ कार्तिक शनिबार ०७:३९

प्रज्वल पौडेल । कात्तिक २७,रामेछाप ।

जिल्ला प्रशासन कार्यालय रामेछापले गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिविर संचालन गर्ने भएको छ । जिल्लाको दुर्गम भेगमा बसोवास गर्ने नागरिकहरुलाई घरदैलोमा सरकारी सेवा दिने उद्देश्यले मंसिर ७ गते  घुम्ती शिबिर संचालन गर्न लागिएको हो ।

 शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहितको मतदाता नामावली, कृषि सेवा, पशु सेवा, स्वास्थ्य परिक्षण, प्रविधी हस्तान्तरण, जनचेतना लगाएतका सेवाहरु सेवाग्राहीले पाउन कार्यालयले जनाएको छ । शिविरमा गौश्वारा लगाएत अन्य छिमेकी गाविसका नागरिकहरुले पनि सेवा लिन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा