कात्तिक २८, भक्तपुर । कुकुरले टोक्दा आज बिहानै तीसभन्दा बढी बटुवा घाइते भएका छन् ।

सुडालतिरबाट दौडँदै आएको एउटा कुकुरले सुडाल, कमलविनायक र च्यामासिंहसम्म प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २८, भक्तपुर । कुकुरले टोक्दा आज बिहानै तीसभन्दा बढी बटुवा घाइते भएका छन् ।

सुडालतिरबाट दौडँदै आएको एउटा कुकुरले सुडाल, कमलविनायक र च्यामासिंहसम्म प"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कुकुरको टोकाइबाट भक्तपुरमा तीसभन्दा बढी घाइते

२०७३, २८ कार्तिक आईतवार ०७:०९

कात्तिक २८, भक्तपुर । कुकुरले टोक्दा आज बिहानै तीसभन्दा बढी बटुवा घाइते भएका छन् ।

सुडालतिरबाट दौडँदै आएको एउटा कुकुरले सुडाल, कमलविनायक र च्यामासिंहसम्म पैदल हिँड्नेलाई टोक्दै आएको नगरकोट नगरपालिका सुडालका घाइते जीवन गिरीले जानकारी दिए । 

उनले भने —“दौडँदै आएको कुकुरले बाटोमा भेटे जतिलाई टोक्दै गयो, मलाई पनि दुई पटक टोक्यो, कुकुरको टोकाइबाट आज बिहान सुडाल, कमलविनायक, च्यामासिंहका केही क्षेत्रमा तनाब बनायो ।”

टोकाइबाट घाइते भएकोहरुको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । केन्द्रले कुकुरको टोकाइबाट उपचारका लागि आएका ३४ जनालाई सामान्य उपचार गरी टेकु अस्पताल पठाइएको जनाएको छ ।

सो कुकुरलाई च्यामासिंह नजिकै मालपोत कार्यालय जाने बाटामा स्थानीयवासीले घेराबन्दीमा पारेर मारेको घाइते गिरीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा