९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

महिलाको नाममा जग्गा जिष्ट्रेसन गर्ने क्रम बढ्दो

२९ कार्तिक २०७३, सोमबार ०६:४३

कात्तिक २९, रसुवा । सरकारले राजस्वमा छुट दिने नीति लिएपछि ग्रामीण क्षेत्रमा महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गर्ने कार्य क्रमशः बढ्दै गएको छ । 

मालपोत अधिकृत फणीन्द्र दाहालका अनुसार गत वर्ष धुन्चे गाविसमा ३२४ महिलाले जग्गाको स्वामित्व प्राप्त गरी जग्गाधनी प्रमाण पुर्जा तयार भएको र पासका लागि आफ्नो श्रीमान्हरुले मालपोत कार्यालयमा श्रीमती लिई आउने बानीको विकास बढ्दै गएको छ । 

पुरुषको नाममा मात्र जग्गाधनी प्रमाण पुर्जा बनाउनु पर्छ भन्ने पुरानो संस्कारलाई अन्त्य गर्दै भावी पुस्ताले श्रीमतीको नाममा स्वामित्व प्रधान गर्न थालेको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले महिलाप्रति सकारात्मक भावले अगाढि बढी अब सबै प्रकारका जग्गा जमिन महिलाको नाममा कायम हुँदै जाने अपेक्षा गरिएको बताउनुभयो । 

जग्गा रजिष्ट्रेसन पास गर्दा महिलालाई राजस्वमा छुट दिन थालेपछि रसुवा जिल्लामा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्ने महिलाको सङ्ख्या तीन हजारको हाराहारीमा पुगेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो