२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनाथ बालबालिकालाई सहयोग

२०७२, २४ मंसिर बिहीबार ११:२७

सन्तोष बस्याल/मंसीर २४, पोखरा
पोखराको लामाचौरमा अवस्थित नटराज प्रशिक्षाण केन्द्रले नेपालीहरुको दोश्रो ठुलो महान पर्व
शुभ दिपावलिको अवसरमा गरेको अनाथ बाल्बालिका सहयोगार्थ विशेष देउसिभैलो कार्यक्रम बाट सन्कलित रकमको
आम्दानी बाट शनिबार एउटा कार्यक्रम बिच २१००० रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

संगीतको
उत्थान को लागि कृयाशिल सस्था नटराज प्रशिक्षण केन्द्रका संचालक ओम काजी थापाले ओम शिवशक्ती कल्याणी
केन्द्रका संचालक पुष्पा के सि भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ
पोखरा आदर्शका अध्यक्ष नबिन भण्डारीले शुभकामना मन्तव्य वेक्त गरेका थिए ।

सस्थाले ९ जना अनाथ
बाल्बलिकालाई केही राहत होस भनी सहयोग गरेको काजी थापाले जानकारी दिए । संगीतमा रमाउदै उक्त सस्थाले
विगत्मा पनि यस्ता धेरै कार्यक्रम गर्दै अाइरहेको छ । शनिबार भएको कार्यक्रम को स्वागत मन्तव्य सस्थाका
उपाद्यक्ष श्याम सिङ ले गरेका थिए भने कार्यक्रम को सन्चालन सचिव दीपराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु