२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राप्रपा नेपाल समर्थक मुस्लिमहरु संगठित

२०७२, २९ मंसिर मंगलवार ०८:०४

मंसिर २९, पोखरा । राप्रपा नेपाल कास्कीले राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम
संगठन जिल्ला कार्यसमिति कास्कीको गठन गरेको छ । समितिको अध्यक्षमा रहीम बक्स मियाँ रहेका छन् ।
उपाध्यक्षमा नसुद्दिन मियाँ, सचिवमा याकुबद्दिन मियाँ, कोषाध्यक्षमा हनिफा मियाँ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा साबेदा खातुन, सखुरन मियाँ, ईनाम मियाँ, अब्दुल खालिक
मियाँ, रहिम मियाँ, सर्फराज मियाँ, ज्याक्सलिङ्ग मियाँ रहेका छन् । आइतवार आयोजित कार्यक्रममा बोल्दै
प्रमुख अतिथि राप्रपा नेपालका कास्की जिल्ला अध्यक्ष जयलाल पुनले देश चरम संकटमा फसिरहेको अवस्थालाई
मध्यजर गर्दै मुस्लिम समुदायले ऐक्यबद्दता जनाई संगठित हुनुभएकोमा बधाई तथा सुखद कार्यकालको कामना
गर्नुभयो ।

राष्ट्रियता बचाउने र जनतालाई सुसूचित गर्ने सबालमा
यहाँहरुको अग्रणी भुमिका रही पार्टीलाई चुस्त र दुरुस्त बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो

मुस्लिम समाजका केन्द्रीय सदस्य अमीर मियाँको अध्यक्षतामा
भएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्षहरु भोलाजंग सुवेदी, बुद्धिमान दुरा ‘धम्पु’ प्रशिक्षण
विभागका केन्द्रीय सदस्य बरुणबिक्रम राणा, अञ्चल सचिव सूर्य बाँस्तोला, जिल्ला पार्टी सह सचिव रञ्जना
सेन पौडल, क्षेत्रीय अध्यक्ष गिता गुरुङ्, जिल्ला सदस्यहरु, रामेश्वर कोईराला, पुजा शाह, बिजुली गुरुङ्,
प्रेमबहादुर गुरुङ, महेश्वर आचार्य, ध्रुव गुरुङ्, फौदसिँह बस्नेत, राजीब बाँस्तोला, जिल्ला स्थित
नेताहरु, भातृ संगठनका प्रमुख तथा सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल