Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 15, 2016 मुगु - MG, समाज

टि.भि जर्नालीस्ट सम्मानित

By kit 5 मिनेट पढाइ

कात्तिक ३०, मुगु । टेलीभीजन मार्फत मुगु जिल्ला कृषी गतिबिधीलाई महत्वरुपमा राट्ष्यि स्थरले समचारको माध्यमबाट प्रचार प्रचार गरे बापत मुगु जिल्ला न्यू २४ का टिभि जर्नालीस्ट दान बहादुर बुढालाई जिल्ला कृषी बिकास कार्यालयले कृषी पत्रकारीता २०७३ बाट सम्मानीत गरेको छ ।

३६ औ बिश्व खाद्य दिवरको अबसरमा जिल्ला कृषी बिकास कायालय मुगुले एक कायाक्रममा जिल्लामा कृषी सम्मबन्धी बढी समचार सम्पेक्षण गर्ने पत्रकार, जिल्ला कृषी सेवा केन्द्रमा रामा्रे काम गर्ने कर्मचारी र बिश्व खाद्य दिपसको बारेमा माबि स्थरीय बिद्यार्थी बक्तीतत्ते कला कार्याक्रममा सहभागी बिद्यार्थिहरु लाई माननीय कृषी मन्त्री राधिका तामाङ्ग ले सम्मान प्रमाण पत्र र फुलमाला,खादाले सम्मान गरेकी हुन ।

सम्मान हुने पत्रकारहरु टेली भिजन तर्फ न्यू २४ का टिभि जर्नालीस्ट दान बहादुर बुढा, नेपाल टेलीभिजनका कबीरमज कार्की, पत्रीकातर्फ गोखापत्रका नृपेन्द्र बहादर मल्ल, राजधानिक दौनिकका बिमल हमाल, नागरीक दौनिकका सुमन मल्ल, अन्नपूर्ण र्दौनिका जिवन सेजुवाल कान्तिपूर दौनिकका राज बहादुर शाही, रेडीयो नेपालका बिनोद मल्ल रिपोर्टस क्लवका गोकर्ण शाही रहेका छन ।

तेसै थरी कुषि सेवा केन्द्र अन्तर रामा्रका गने सोरुकोट सेवा केन्दका प्रमुख दिपक आचार्यलाई र जिल्लामा नियमित ब्याबसाय रुपमा तरकारी खेति गर्न काकीबाडा वडा नम्बर २ का अंक बहादुर भाम लगाएत अन्य कृषक हरुलाई उक्त ३६ औ बिश्व खाद्य दिवसको अबसरमा सम्मान पाएका छन ।उक्त कार्याक्रमा सम्मान हस्तान्तरण गदौ नेपाललाई कृषि प्रदान देश  भने पनि हामीहरुले अहीले सम्म ब्यबहारमा उतान्न नसकेको हुदा यस देशलाइं ब्याबहारी,यन्त्रीकरण र औधोगीकरण बनाउनकोलागी सम्पूण ब्याक्तिहरुलाई आ आफ्नो तहतप्का बाट लाग्नु पर्ने कृषि सम्बन्धित महत्वपूण कुरालाई संबिधान संशोधनबाट संशोधन गरी स्थानिय निकायको चुनाव गरे पछि मात्र ।कृषकका समस्याहरु समाधान हुने माननीय कृषी मन्त्री राधिका तामाङ्गले बताएका छन ।

सोही कार्याक्रमा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख डा.चन्द्र प्रसाद रीसालले जिल्लामा  कृषि कार्यालयले सन्चालीत कार्याक्रम बाट भएका उपलब्धि प्रगती र सम्स्याको बारेमा जानकारी समेत गर्राका थिए  ।