२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा पुस ११ गते कर्णदासले गीत गाउँने

२०७२, ६ पुष सोमबार १०:४४

karna das newsशिब न्यौपाने।पुस ६, पोखरा । कर्णदास नेपाली सागितिक जगतमा स्थापित नाम हो
। १० बर्ष विदेश पलायन भएका थिए ।

झण्डै महिना अघि गृह जिल्ला फर्केका उनी पोखरामा औपचारिक
कार्यक्रममा खासै देखिएका छैनन् । उनै कर्णदासले पुस ११ गते पोखरामा उत्रने भएका छन ।
दसबर्षपछि
कर्णदास सागितिक कार्यक्रमको तय लायन्स क्लव अफ पोखरा आदर्श चौतारी मिलाएको हो । भुकम्पले क्षति
पुत्याएका विधालयको सहयोगलाई कार्यक्रम आयोजना गर्न लागेको क्लवका अध्यक्ष बासुदेव कोईरालाले बताए

कार्यक्रम गर्न १२ लाख ५५ हजार खर्चलाग्ने अनुमान गरएको छ । १७ लाख ५० हजार रूपैया आम्दानी
गर्ने लक्ष्यरहेको आयोजक टिमले जनाएको छ । बचत रकम भुकम्पले क्षेति पुगेको एउटा विद्यालयको पुनःनिमार्ण
गर्ने कोइरालाले जानकारी दिए ।

पत्रकार सम्मेलनमामा उपस्थित भएका गायक कर्णदासले कार्यक्रममा १८
देखि २० वटा गित गाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल