२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा भिरबाट लडेर एक किसोरीको ज्यान गयो

२०७३, ३ मंसिर शुक्रबार ०४:२९

कृष्ण कँडेल/मङ्सिर ३, बागलुङ । घाँस काट्न जंगलमा गएका बेला भिरबाट लडेर बागलुङको खुङ्खानीमा एक किसोरीको ज्यान गएको छ । 

खुङ्खानी गाँउ विकास समितिको वडा नम्बर–६ थास्पुरीकी १८ बर्षिया राममायाँ गोतामेको ज्यान गएको हो । विहिवार विहान ९ वजे घर नजिकैको नयाँवन भन्ने जंगलमा घाँस काट्न गएकी गोतामे अचानक भिरबाट ७० मिटर तल खसेको स्थानिय जयप्रकाश सुन्चौरीले जानकारी दिए ।  गोतामेको टाउकोमा गम्भिर चोट लागेको थियो । 

घाईते भएकी उनलाई उपचारका लागि लैजाने भनेर घर तर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको सुन्चौरीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध