खकेन्द्र केसी/मङ्सिर ४, सल्यान । सल्यानि कलाकारहरुको ब्रिहत भेला तथा साँस्कृतिक कार्यक्रम हुन लागेको छ । 

मंसिर ११ गते काठमाडौँक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/मङ्सिर ४, सल्यान । सल्यानि कलाकारहरुको ब्रिहत भेला तथा साँस्कृतिक कार्यक्रम हुन लागेको छ । 

मंसिर ११ गते काठमाडौँक"/>

2026-07-09 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानी कलाकारहरुले साँस्कृतिक कार्यक्रम गर्ने

2016-11-19


खकेन्द्र केसी/मङ्सिर ४, सल्यान । सल्यानि कलाकारहरुको ब्रिहत भेला तथा साँस्कृतिक कार्यक्रम हुन लागेको छ । 

मंसिर ११ गते काठमाडौँको मित्रनगर स्थित संगितमाला दोहोरी साझमा हुन लागेको सो कार्यक्रममा उपस्थित भईदीनुहुनका लागि सल्यानी कलाकारहरुले काठमाण्डौमा बस्दै आएका सम्पुर्न सल्यानी बासीलाई आग्रह गरेका छन । 

शनिबार नयाबजार स्थित स्पुन्स क्याफेमा भयको छलफलबाट सो कार्यक्रम हुने जानकारी गराउदै कार्यक्रममा निसुल्क प्रवेशको ब्यबस्था गरिएको समेत सल्यानी कलाकार टोपेन्द्र वलीले जानकारी दिएका छन । 

अयोजक समितीमा सम्योजक ललित केसी, सह सम्योजक शक्ती चन्द,  सचिब जनक भण्डार, सद्स्यहरुमा रामु खड्का, टोपेन्द्र ओली, यज्ञ बिक, खुमा थापा लगाएतका रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो