2026-06-17 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवनमा पुग्यो

2016-11-21

मंसिर ६, मकवानपुर  । छतिवनको जुरेलीमा निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवन पुगेको छ । 

राज आचार्य नेतृत्वमा २ इन्जीनियर सहितको टोली हिजो छतिवन पुगेको सांसद गणेश थापाले वताउनु भयो । राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधान,तथा स्थानीय विकास मन्त्री हुदा मैदान उद्घाटन गर्नु भएको थियो ।“२ इन्जिनियर सहितको टोली राखेपले पठाएको छ” सांसद थापाले भन्नु भयो । “ 

५ देखि ७ हजार क्षमताको प्याराफिट वनाउनु सकेमा यस क्षत्रको विकासले ठुलो फड्को मार्ने छ”। वातावरणीय दृष्टिकोणले पनि उपयुक्त भएकाले अन्तराट्रिय प्रतियोगिता गर्न उपयुक्त हुने उहाको भनाई छ । 

थापाले समुन्नत मकवानपुरको लागि यो रंगशाला महत्वपुर्ण रहेको र आफ्नो पहल निरन्तर रहने पनि बताउनु भएको छ । पहिलो पटक मैदान निर्माणको लागी मर्सिक्रप्सले सस्था पहिलो किस्थामा ९ लाख रुपैँया तथा दोश्रोमा २१ लाख तथा सभासद गणेश थापाले ५ लाख सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ