२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सम्मानित व्यत्तित्व, क्याप्टेन गणेश गुरुङ्ग एक चिनारी

२०७२, ४ माघ सोमबार ११:२७

ganesh gurungमाघ ४, पोखरा । कास्की जिल्ला खिलाङ्ग पार्चे गा. वि. स. वडा नं. ३ निवासी बुवा गुमानसि
गुरुङ्ग आमा लाल कुमारी गुरुङ्गको कोखबाट सन १९४२ जुन ५ गते उहाँको जन्म भएको थियो । उहाँ जागिरको
सिलसिलामा बृटिस गोर्खा आर्मीमा भर्ति भई क्याप्टेन पदमा निवृत्त भएको थियो । वि. सं. २०१६ साल देखी
२०३८ साल सम्म फुटबल खेलमा आफुलाई समर्पित गराएका थिए ।

यस अवसरमा बृटिस गोर्खा आर्मी रातोको टिम
क्याप्टेन गर्दै बटालाईन टिम, आर्मी टिम, जोईन सर्भिस टिमको नेतृत्व गरेका थिए । साथै गण्डकी अञ्चल
स्तरिय नरट्रफी कप २०२९ पोखराको टिम कोच एवं टिम क्याप्टेन भई प्रथम स्थान हासिल, जन्मोत्सव कप २०३२
काठमाण्डौं प्रथम स्थान हासिल र मनु मुकुन्द रनिङ्ग ट्रफी ( करुवा कप पाल्पा) २०३८ मा म्यान अफ दि म्यान
हुन सफल भएका थिए । उहाँले तत्कालिन अवस्थामा गण्डकी अञ्चल स्तरिय विभिन्न फुटबल प्रतियोगिताहरुमा
सहभागी हुनु भएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ