१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कृषि बिकास बैङ्कको बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने

४ माघ २०७२, सोमबार १६:३१

शिब
न्यौपाने/ माघ ४, पोखरा । 
कृषि बिकास बैङ्क लिमिटेडको ४९ औ बार्षिक उत्सवको अवसरमा खुल्ला
रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । कृषि बिकास बैङ्क कर्मचारी संघ क्षेत्रिय कार्यालय पोखराले माघ
७ गते कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान बैङ्कको क्षेत्रिय
कार्यालय नयाँबजारमा हुनेछ । रक्तदान जिवनदान, जीवनदान महादान भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा
उपस्थित भएर रक्तदान गर्न बैङ्कले आफ्ना सेवाग्राही लगाएत सबैमा अनुरोध गरेको छ । बित्तिय सेवासगै
बैङ्कले आफ्नो सामाजिक सेवा र उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरीएको बैङ्कले जानकारी
दिएको छ ।

कार्यक्रम लाई सफल पार्न आफ्नो तर्फ बाट सक्दो गर्ने
सोही बैंकका कर्मचारी सन्तोष थापा ले बताएका छन् । संघका अध्यक्ष टेकराज तिमील्सिना ले सहभागीता को लागि
९८५६०२४९२० मा संपर्क गर्न अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव