१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कृषि बिकास बैङ्कको बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने

४ माघ २०७२, सोमबार १६:३१

शिब
न्यौपाने/ माघ ४, पोखरा । 
कृषि बिकास बैङ्क लिमिटेडको ४९ औ बार्षिक उत्सवको अवसरमा खुल्ला
रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । कृषि बिकास बैङ्क कर्मचारी संघ क्षेत्रिय कार्यालय पोखराले माघ
७ गते कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान बैङ्कको क्षेत्रिय
कार्यालय नयाँबजारमा हुनेछ । रक्तदान जिवनदान, जीवनदान महादान भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा
उपस्थित भएर रक्तदान गर्न बैङ्कले आफ्ना सेवाग्राही लगाएत सबैमा अनुरोध गरेको छ । बित्तिय सेवासगै
बैङ्कले आफ्नो सामाजिक सेवा र उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरीएको बैङ्कले जानकारी
दिएको छ ।

कार्यक्रम लाई सफल पार्न आफ्नो तर्फ बाट सक्दो गर्ने
सोही बैंकका कर्मचारी सन्तोष थापा ले बताएका छन् । संघका अध्यक्ष टेकराज तिमील्सिना ले सहभागीता को लागि
९८५६०२४९२० मा संपर्क गर्न अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु