२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

ने.क्रा.शि.संघ जुम्लाद्धारा जिशिकामा शैक्षिक माग पत्र पेश

२०७३, १० मंसिर शुक्रबार ०४:१८

नन्दराम जैशी, मंसिर १०, जुम्ला । नेपाल क्रान्तिकारी शिक्षक संघ जिल्ला कार्य समिति जुम्लाले विभिन्न शैक्षिक माग राख्दै जिल्ला शिक्षा कार्यालय जुम्लामा बिहिाबार माग पत्र बुझाएको छ । जिल्लामा विद्यामान शैक्षिक विसंगती तथा समस्याहरुलाई निराकरण गराउन माग पत्र बुझाईएको हो ।         

नेपाल क्रान्तिकारी शिक्षक संघ जिल्ला कार्यसमिति जुम्लाका अध्यक्ष खम्बा शाहीद्धारा हस्ताक्षरित माग पत्रमा योग्यता, दक्षता र जेष्ठताका आधारमा रोकिएको प्रधानाध्यापक मिलान गर्नु पर्ने, विभिन्न बाहानामा विद्यालयहरुबाट असुल्दै आएको शुल्क फिर्ता गरिनु पर्ने र शिक्षा क्षेत्रलाई टे«ड युनियनबादबाट मुक्त गरिनुपर्ने लगायतका  १६ बुदे माग राखिएकोे छ ।  

यस्तै जिल्ला शिक्षा समिति र परिक्षा समन्वय समितिको खातामा प्राप्त आम्दानीको पारदर्शी र सार्वजनिक गरिनु पर्ने, विद्यालय निरिक्षकलाई अनिर्वाय कार्यक्षेत्रमा पठाई विद्यालयमा प्रभावकारी अनुगमन गरिनु पर्ने पनि माग पत्रमा उल्लेख गरिएको छ । जिल्ला शिक्षा कार्यालयबाट प्रवाह गरिने सेवा सुविधा नियमित, पारदर्शी र छिटो छरितो नभएको प्रति ध्यानाकर्षण समेत गरीएको ताईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार