Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १० गते, अपराह्न ४:४२ बजे समाज, सल्यान - SLN

निराजन मावि ढोरचौरमा शुक्रबारीय कार्यक्रम सम्पन्न

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>खकेन्द्र केसी/मङ्सिर १०, सल्यान ।</b> निराजन मा.वि. सिद्धेश्वरी ढोरचौरमा आज शुक्रबारीय कार्यक्रम अन्तर्गत प्रा.वि. स्थरीय हिसाव दौड र नि.मा.वि. तथा मा.वि. स्थरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।&nbsp;<br></p><p>जसमा प्रा.वि.को हिसाव दौड प्रतियोगितामा निराजन घर्तिमगर प्रथम, गंगा केसी द्धृतिय र गौरव केसी तृतीय भएका छन ।&nbsp;</p><p>त्यस्तै नि.मा.वि तथा मा.वि.को कविता प्रतियोगितामा इन्द्रजित रोका प्रथम, सरिता रोका द्धतीय, मनिषा पुनमगर र गौरव थापाले तृतीय स्थान हासील गरेका छन । कार्यक्रममा विजेता सबैलाई पुरुस्कार वितरण गरीएको त्यहाँबाट प्रधानध्यापक धर्मराज घर्तिले जानकारी दिएका छन ।</p>