२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय सम्मेलनका लागि मगर सञ्चारकर्मीको प्रतिनिधि चयन

१० फाल्गुन २०७२, सोमबार ०६:५३

फागुन १०, पोखरा । मगर आमसञ्चारकर्मी समाज, नेपालको यही फागुन
१७ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि कास्की शाखाको पाँचौं मासिक बैठकले पाँच जना प्रतिनिधि
चयन गरेको छ ।

आइतबार सम्पन्न मासिक बैठकले अध्यक्ष
रूद्रबहादुर थापा, उपाध्यक्ष विनाकुमारी थापा, कोषाध्यक्ष टीका थापा, सदस्य सुमन थापा र सल्लाहकार
खेमबहादुर सारूलाई सम्मेलनको प्रतिनिधि चयन गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसैगरी, कास्कीबाट
समाजका केन्द्रीय सचिवालय सदस्यत्रय एमबी आस्था, मनोज घर्तीमगर र रूद्रबहादुर श्रीस भने स्वतः सम्मेलन
प्रतिनिधिका रूपमा काठमाडौं जाने भएका छन् ।

– रूद्र
श्रीसमगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का