2026-07-09 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानी कलाकारहरुले राजधानीमा समुह निर्माण गरे, खर्क बहादुर बुढा अध्यक्षको चयनमा परे

खकेन्द्र केसी, मंसिर १२, सल्यान । राजधानी काठमाण्डौँमा बस्दै आएका सल्यानी कलाकारहरुले नयाँ कार्यसमिती चयन गरी समुह निर्माण गरेका छन । सल्यान जिल्लाको कलासंस्कृति लाई संरक्षण, सम्बद्र्धन र प्रबर्दन गर्ने उद्देश्यले ̒सल्यानी कलाकार समुह’ नाम दिइएको उक्क्त समुहले चर्चित वाध्यबादक तथा गायक खर्क बहादुर बुढालाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा डम्बर नेपाली, कृष्ण रेउले, ललित केसी, नेत्र भण्डारी, चन्द्रा चलाऊने त्यसैगरी महासचिबमा जनक भण्डारी सचिबमा रामु खड्का र शक्ती चन्द कोषाअध्यक्षमा टोपेन्द्र ओली सह कोषाअध्यक्षमा शुसिला डाँगी सद्स्यहरुमा बलबिर चलाउने, यमुना चन्द, गंगा घर्ति, हेमराज डाँगी, यज्ञ बिक, भरत परियार र गणेश डाँगी रहेका छन । 

शनिबार काठमाण्डौँको मित्रनगर स्थित ३६५ पार्टी भेन्यु मा ललित केसीको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ लोक गायक दामोदर बटुवा को प्रमुख आथित्यता र पूर्व सांसद नेत्रलाल श्रेष्ठ को बिशिष्ठ आथित्यता रहेको थियो । कार्यक्रममा दर्जनौ सल्यानी कलाकारहरु संगै चर्चित मोडेल तिर्सना बुढाथोकी, सिर्जु अधिकारी सालैजु गायिका कल्पना गूरुङ् र मेरिबासै कि हाँस्यकलाकार शुसिला निरौला बिम्ली लगायतले दर्शकहरुलाई मनोरन्जन दिएका थिए ।

समुहका कोषाअध्यक्ष टोपेन्द्र ओलीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन समुहका महासचिव जनक भण्डारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो