१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नगरपालिका कार्यालय भवन उद्घाटन

१४ मंसिर २०७३, मंगलवार १०:४१

मंसिर १४, नेपालगन्ज । नगर विकास कोष र जर्मन सरकारको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको नवनिर्मित भवन आजदेखि सञ्चालनमा आएको छ । 

करिब रु तीन करोड १२ लाखको लागतमा निर्माण भएको २५ कोठे तीन तले सो भवनको आज यहाँ आयोजित समारोहमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नरसिंह केसीले उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा जर्मन सरकारको साउथ एसिया डेस्कका उपमहानिर्देशक ऐन्नेकेट फ्रिकले नवनिर्मित भवनबाट जनताको काममा छरितोपन आउने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु