सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रह"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा हतियार सहित एक युवक पक्राउ

१४ मंसिर २०७३, मंगलवार १२:१२

सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रहेको बेला प्रहरी चौकीले सोमबार दिउँसो करिब १ बजे बेला–२ कठबेरुवा निवासी बर्ष ३५ का चित्रमान घर्तिलाई एक थान भोरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने सामानहरु सहित पक्रउ गरेको छ । 

बेला प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गणेश दमाईको कमाण्डमा रहेको गस्ती टोलीले निजलाई बन्दुक भिरेर बेला–४ गुरुङखोला सडक खण्डमा हिडिरहेको बेला पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । अभियुक्तबाट ईजाजत बिनाको एक थान अबैध भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने १९ थान फलामका गोली, फलामको छर्रा ३२, दुई वटा पलाष्टिकको डिब्बामा बारुदको धुलो, सलाई, सिग्रेट र केप बनाउन प्रयोग गरिने प्लोरसेन्ट एक प्याकेट फेला परेको प्रहरीले जनाएको छ । अभियुक्त चित्रमान घर्तिलाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय गढवामा ल्याएको र थप अनुसन्धान भैरहेको गढवाका प्रहरी प्रमुख राजु थापाले जानकारी दिए । अभियुक्त घर्तीलाई बुधबार नै जिल्ला चलान गरी हतिहार खरखजाना सम्बन्धी मुद्दा चलाईने प्रहरी प्रमुख थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य