२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

२५औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस भव्यताका साथ मनाइयो

२०७३, १४ मंसिर मंगलवार १३:००

भाष्कर केसी/मङ्सिर १४, कञ्चनपुर । २५औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासघं नेपाल सुदुरपश्चिम क्षेत्रिय कार्यालयले कञ्चनपुरमा  विभिन्न अपाङ्गमैत्री खेलकुद प्रतियोगिताको आयोजना गरी भव्यताको साथ मनाएको छ । 

‘हासिल गरौ दिगो विकासका १७ लक्ष्य, सुनिश्चत गरौं हाम्रीले चाहेको भविष्य’भन्ने मुलनाराका साथ आयोजना गरिएको खेलकुदमा प्रतियोगितामा शारिरीक आपङ्ग भएकालाई १०० मी. व्ह्ील चियर दौडको आयोजना गरिएको थियो, बहिराहरुको लागि ३०० मी दौडको आयोजना गरिएको थियो भने दृष्टी विहीनको लागि घैटो फुटाउने खेलको आयोजना गरिएको थियो । जसमा १००मी. दौड तर्फ क्रमशः प्रथम, द्वितीय र तित्तिय योगेन्द्र खड्का, चक्र खड्का र अमन चौधरी, त्यसै गरी बहिरा तर्फ भिम खड्का, ओम बस्नेत र खड्क राना छन् भने घैटो फुटाउने खेलमा हेम जोशी विजयी हुन भएको छ ।

उपेन्द्र खडायतको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रमुख मनोहर खनाल हुनु हुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा