पूर्णबहादुर खड्का । मंसिर १६,अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का । मंसिर १६,अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवन"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डा. जी. केसीलाई बचाईयोस – बयालपाटा अस्पतालका कर्मचारीहरु

१६ मंसिर २०७३, बिहीबार १२:०४


पूर्णबहादुर खड्का । मंसिर १६,अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बयालपाटा अस्पतालका कर्मचारीहरुले दबाब स्वरुप डाक्टर जी केसीलाई बचाईयोस भनेर लेखिएको कार्ड सहित फाटो प्रर्दशन गरेका छन । अस्पतालका डाक्टर बिकाश गौचनको नेतृत्वमा भएको कार्ड प्रर्दशनमा अस्पतालका स्मपूर्ण कर्मचारीहरुले ऐक्बद्धता जनाएका छन । 

फोटो प्रर्दशनमा सहभागी अस्पतालका उप मेडिकल डाईरेक्टर डाक्टर सन्तोष कुमार ढुंगानाले डाक्टर केसीको माग प्रति सरकार गम्भिर नभएकाले उहाँको जीवन रक्षाका लागी दवाब स्वरुप कार्ड प्रर्दशन गरिएको बताउनु भयो । साथै उहाँले पटक पटक डा. केसीको नैतिकताको परिक्षा नलिन पनि सरकारलाई आग्रह गरेका छन ।

चिकित्सा शिक्षा धनी मात्र होइन, गरिबले पनि पढ्न पाउनुपर्छ, सेवा शहर, बजारमा मात्र होइन ग्रामीण भेगसम्म पनि पुर्याइनुपर्छ, यसको अत्यधिक व्यापारीकरण गर्नु हुँदैन भन्दै उहाँ लगातार अनसन बसिरहनु भएको छ । सरकारले उहाँको माग सम्बोधन नगर्दा उहाँले फेरी १२ औँ पटक अनसन बस्नु भएको हो । शैक्षिक क्षेत्रमा भईरहेको राजनीतिकरण, नियुक्तिका बिषयमा हुने चलखेलविरुद्ध पनि उहाँ निरन्तर लागिरहनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन