2026-10-18 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आम जनतासम्म न्यायको पहुँच पुर्याउन अदालत लागि परेको छः न्यायाधीश बास्तोला

जितेन्द्र खत्रि | मङ्सिर १६, अर्घाखाँची | अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश केशब प्रसाद बास्तोलाले जनताको पहुँचसम्म न्याय क्षेत्रलाई पुर्याउका लागि सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउनु भएको छ । 

जिल्ला न्याय समन्वय समितिको बैठकमा बोल्दै न्यायाधीश बास्तोलाले छिटो छरितो न्याय दिनका लागि आफुहरु लागि परेको बताउदै जनमुखी न्याय दिनु अदालतको दायित्व भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहरी नायब उपरीक्षक नवरत्न पौडेल, स्थानीय बिकाश अधिकारी प्रदिप पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख देबेन्द खतिवडा, बार एसोसियसनका केवि भुसाल, विजय खत्री, अदालतका श्रेस्तेदार मोहन बेल्बासे, जिल्ला मालपोत कार्यलयका प्रमुख लोक बहादुर कार्कि, सहायक बन अधिकृत टेकनारायण चौधरी लगायतका कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु